नेपाल प्रहरीको आईजीपीमा धिरजप्रताप सिंह नियुक्त

  Sampatti News

May 1, 2022

काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा धिरजप्रताप सिंह नियुक्त भएका छन् ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका अतिरिक्त प्रहरी महानिरीक्षक ९एआईजी० सिंहलाई आईजीपीमा नियुक्त गरेको हो ।

गृह मन्त्रलायले पहिलो नम्बरमा विश्वराज पोखरेल दोस्रो नम्बरमा सहकुलबहादुर थापा र तेस्रो नम्बरमा धिरजप्रताप सिंहलाई आईजीपीका लागि सिफारिस गरेको थियो । मन्त्रिपरिषद् बैठकले भने सिंहलाई नियुक्त गरेको छ ।

प्रकाशित मिति:May 1, 2022