नवनियुक्त आईजीपीद्वय धिरजप्रताप सिंह र राजु अर्यालले दज्र्यानी चिह्न

  Sampatti News

May 2, 2022

काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त आईजीपीद्वय धिरजप्रताप सिंह र राजु अर्यालले दज्र्यानी चिह्न लगाएका छन् ।

हिजो नियुक्त भएका नेपाल प्रहरीका आईजीपी सिंह र सशस्त्रका अर्यालले आज गृह मन्त्रालयका सचिव टेक नारायण पाण्डेबाट दर्ज्यानी चिह्न लगाएका हुन् ।
अर्याल र सिंहलाई आइतबारको मन्त्रिपरिषद बैठकले महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति:May 2, 2022