बारा र तनँहुका सीडीओ परिर्वतन
काठमाडौं । गृहमन्त्रालयले दुई सीडीओको सरुवा गरेको छ । बारा र तनँहुका सिडिओलाई गृहमन्त्रालयमा जगेडामा तान्दै दुवै जिल्लामा नयाँ सीडीओ गृहले सोमवार पठाएको हो । जसअनुसार तनहुँमा विश्व अर्याल र बारामा कृष्णबहादुर कटवाल नयाँ सिडियो बनेका छन् । अर्याल विपद् प्राधिकरण र कटवाल सुनसरी कारागार झुम्कामा थिए । यसअघि तनहुँमा सीडीओ रहेका सागर आचार्य र बारामा सिडिओ रहेका सुरेन्द्र पौडेललाई…
सम्पत्ती न्यूज
२८ भाद्र २०७८, सोमबार