काठमाडौं । भर्खरै प्राप्त जनादेशको दुई तिहाईको सरकार बन्ने गृह कार्य चलिरहेको बेला भ्रष्टाचार अति भो सुशासन कायमको माग राख्दै गरिएको नागरिक बिद्रोहको जगमा बनेको शुशिला कार्की मन्त्री मण्डलका शहरी बिकास मन्त्री तीन करोड असुल्दै शहरी बिकास तथा भबन बिभागका महानिर्देशक बदल्न सचिबलाई दबाब बढाउदै गरेको समाचारले सिहरबार गर्माएको छ।प्राप्त जानकारी अनुसार जेन्जी आन्दोलन पछि बनेको सरकारले काममा नतिजा नदेखिएकोले…