नेप्सेमा आज दोहोरो अंकको गिरावट
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको चाैथाे दिन बुधबार दोहोरो अंकले घटेका छन् । आज नेप्से १६. ६१ अंकले घटेर एक हजार ९ सय १७ दशमलब २८ विन्दुमा बन्द भएका छन् । शेयर बजार घटेपनि कारोबार रकममा भने वृद्धि भएको छ । आज नेप्सेमा एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको करोबार भएको छ । मंगलबार नेप्सेमा…
सम्पत्ती न्यूज
२१ मंसिर २०७९, बुधबार