निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन
चितवन । चितवनको इच्छाकामना–५ मुग्लिनमा निःशुल्क कपडा वितरण केन्द्र सञ्चालन गरिएको छ । ‘सहयोगी दाताहरुको जाओस् ध्यान, निःशुल्क कपडा वितरण केन्द्र हाम्रो अभियान’ भन्ने मूल नाराका साथ उक्त केन्द्र शनिबारदेखि सिर्जनशील महिला जागरण केन्द्र मुग्लिन र मुग्लिन युवा मञ्चले केन्द्र सञ्चालनमा ल्याएका हुन् । शनिबार पहिलो दिन ती दुई संस्थले रु २० हजारको कपडा खरिद गरी वितरण गरेका छन् ।…
सम्पत्ती न्यूज
२१ मंसिर २०७७, आईतवार