राखेप र कृषि विकास बैंकबीच १० वर्षे सम्झौता, बैंक सँग सम्बन्धीत परिषद्ले दिने तालिममा ५० प्रतिशत सम्म छुट
काठमाडौँ । कृषि विकास बैंकले अब सामाजिक उत्तरदायित्व अन्र्तगत सेवा सुविधा देखि लिएर कर्जामा समेत सस्तो सुलभ र प्रभावकारी सेवा प्रदान गर्ने भएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) र बैंकबीच सोही सम्बन्धमा सम्झौता भएको हो । सम्झौतामा राखेपका सदस्यसचिव रमेशकुमार सिलवाल र कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । दश वर्षे सम्झौतापत्र आदान–प्रदान गर्दै…
सम्पत्ती न्यूज
१५ पुष २०७७, बुधबार