प्रधानन्ययाीशमा प्रकाशमान सिंह राउतको नाम सिफारिस
काठमाडौं । प्रधानन्ययाीशका लागि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश प्रकाशमान सिंह राउत सिफारिस भएका छन् । आज बसेको संवैधानिक परिषद्को बैठकले न्यायाधीश राउतलाई प्रधानन्यायाधीशको लागि सिफारिस गरेको हो । प्रधानन्यायाधीशका लागि विभिन्न ८ जनाको नाम प्रस्ताव भएको थियो । त्यसमध्ये वर्तमान प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठपछि दोस्रो वरियतामा रहेका राउतको नाम सिफारिस भएको हो । प्रधानन्यायाधीश राउत आगामी असोज १८ गतेबाट अनिवार्य अवकाशमा…
सम्पत्ती न्यूज
३१ भाद्र २०८१, सोमबार