सहसचिवद्वय ढकाल र राना मगर महाबाणिज्यदुतमा सिफारिस
काठमाडौँ । नेपाल सरकारका दुई सहसचिव नवराज ढकाल र उदय रानामगर ल्हासा र हङकङको ५ महिनादेखि रिक्त रहेको महाबाणिज्यदूतका लागि सिफारिस भएका छन । नुवाकोट जिल्ला स्थायी घर भएका राना झापाको प्रमुख जिल्ला अधिकारी रहेका छन भने ढकाल उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव हुन । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयले हङकङका लागि राना र ल्हासाका लागि ढकालको नाम सिफारिस…
सम्पत्ती न्यूज
७ भाद्र २०७७, आईतवार