बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन
काठमाडौँ । एमाले केन्द्रीय सदस्य एवं कास्की इन्चार्ज कृष्ण थापाको बिहीबार निधन भएको छ । नेकपा एमाले कास्कीमा जिल्ला ईन्चार्ज समेत रहेका थापाको बिहीबार बैठकमा बोल्दा बोल्दै एक्कासी ढलेका थिए । निर्वाचनको समीक्षात्मक बैठकमा उनी बोलिरहेको अवस्थामा अचानक ढलेका थिए । उनलाई हृदयघात भएको हुनसक्ने बताइएको छ । उनलाई उपचारका लागि पोखराको मणिपाल शिक्षण अस्पताल लगिएको थियो । गत निर्वाचनमा…
सम्पत्ती न्यूज
२८ फाल्गुन २०८२, बिहीबार