आज राष्ट्रिय सभाकाे बैठक बस्दै
काठमाडाैं । आज राष्ट्रिय सभा बैठक बस्दैछ । संङ्घीय संसद भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ। बैठक बिहान ११ः३० बजे बोलाइएको छ। संङ्घीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार राष्ट्रिय सरोकार तथा समन्वय समितिकी सभापति दिलकुमारी रावल थापाले ‘राष्ट्रिय सरोकार तथा समन्वय समितिको आर्थिक बर्ष २०७९/८९को बार्षिक प्रतिवेदन’ सभा समक्ष प्रस्तुत गर्ने छिन्। रमेशजंग रायमाझीले राष्ट्रिय सभा नियमावली, २०७५ संसोधन मस्यौदा…
सम्पत्ती न्यूज
२६ आश्विन २०८०, शुक्रबार