एमाले केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौँ — आजदेखि एमालेको केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठक आजदेखि ३० गतेसम्म बस्नेछ । बैठक आज बिहान १० बजेबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु हुनेछ । तीन दिनसम्म सञ्चालन हुने बैठकमा विभिन्न १० वटा कार्यसूचीमा छलफल भएर निर्णय हुने तय भएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, केन्द्रीय निकायको प्रतिवेदन, मिसन ग्रासरुटको प्रतिवेदन, प्रदेशको कार्य योजना, केन्द्रीय सदस्यको कार्य विभाजन,…
सम्पत्ती न्यूज
२८ बैशाख २०८०, बिहीबार