नेपाल प्रेस काउन्सिलको चिठि भारतको प्रेस काउन्सिललाई, अनर्गल प्रचारप्रसार बन्द गर्न आग्रह
काठमाडौँ । प्रेस काउन्सिलले नेपालबारे अनर्गल टिप्पडि गर्ने भारतीय मिडियाका प्रचारप्रसार बन्द गर्न भारतको प्रेस काउन्सिललाई चिठि लेखेको छ । भारतीय मिडियाले नेपालबारे गरेको टिप्पणीप्रति आपत्ति जनाउँदै प्रेस काउन्सिल नेपालले भारतको प्रेस काउन्सिलको नामलाई पत्र लेखेको हो। भारतीय प्रेस काउन्सिलका अध्यक्ष चन्द्रमौली कुमार प्रसादलाई सम्बोधन गर्दै काउन्सिलले यही जुलाइ १० मा पत्र लेखेको छ । पत्रमा भारतीय केही टेलिभिजन च्यानलले…
सम्पत्ती न्यूज
२६ असार २०७७, शुक्रबार