यातायात कार्यालयकै कर्मचारीको संलग्नतामा गाडी चोरी, परे पक्राउ
धनगढी । कैलाली धनगढीस्थित यातायात व्यवस्था कार्यालय दुई जना कर्मचारीको गाडी चोर्ने गिरोहसँग मिलमत्तो रहेको खुलेको छ । धनगढी यातायात व्यवस्था कार्यालयमा कार्यरत दुईजना सहित सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न गिरोहलाई पक्राउ गरेपछि यस्तो तथ्य खुलेको हो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले सवारी साधन चोरी र कागजात कित्र्ते प्रकरणमा संलग्न यातायातका दुई जना कर्मचारी सहितको गिरोहलाई…
सम्पत्ती न्यूज
१५ असार २०७७, सोमबार