पाथीभराको केबलकार विवाद : सरकार र आन्दोलनरत पक्षबीच ६ बुँदे सहमति
काठमाडौँ ।ताप्लेजुङको मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणको विषयमा ६ बुँदे सहमति भएको छ । अस्ति र हिजो दुई दिन चलेको वार्तापछि सहमति भएको हो । गृह मन्त्रालयले गठन गरेको वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिको वार्ता सहजीकरण समितिबीच पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने सहमति भएको छ ।…
सम्पत्ती न्यूज
२३ माघ २०८१, बुधबार