त्रिविले पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसन’ को भर्ना नखोल्ने
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयको शिक्षा सङ्कायले यो शैक्षिक सत्रमा पनि ‘पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसन’ को भर्ना नखोल्ने भएको छ । त्रिविले एक वर्षे बीएड कार्यक्रम बन्द गरेर तीन सेमेस्टरको ‘पोस्ट ग्र्याजुएट डिप्लोमा इन एजुकेसन’ सुरु गर्ने गरी पाठ्यक्रम निर्माण गरिरहेको छ । शिक्षा शास्त्र संकायका डिन प्रा.डा. चित्रबहादुर बुढाथोकीले सेमेस्टर प्रणालीको पाठ्यक्रम निर्माण नसकिएका कारण यो शैक्षिक सत्रमा भर्ना खोल्ने…
सम्पत्ती न्यूज
१७ पुष २०७९, आईतवार