image

प्रमुख दलका घोषणापत्रमा जलवायु परिवर्तनका मुद्दा: दिगो हरित अर्थतन्त्रमा कांग्रेसको जोड

काठमाडौँ-आसन्न स्थानीय तहको निर्वाचनका लागि सबै दल तथा तिनका उम्मेदवारले जनसरोकारका विभिन्न विषयलाई उजागर गरी आफ्ना घोषणापत्रमा समेत उल्लेख गरेका छन् । यसपटकको निर्वाचनमा दलले शिक्षा, स्वास्थ्य, राजनीतिक, आर्थिक, सामाजिक, पूर्वाधार विकास निर्माणलगायत विषयसँगै वन वातावरण र जलवायु परिवर्तनका असरका मुद्दालाई पनि प्राथमिकताका साथ उल्लेख गरेका छन् । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको सङ्कल्प नाम दिइ सार्वजनिक गरेको घोषणापत्रमा…

सम्पत्ती न्यूज
१९ बैशाख २०७९, सोमबार