उपसचिवमा बढुवाका लागी ३९ जना शाखा अधिकृतको नाम सिफारिस
उपसचिवमा बढुवाका लागी ३९ जना शाखा अधिकृतको नाम सिफारिस काठमाडौँ-संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३९ जना शाखा अधिकृतलाई उपसचिवमा बढुवा सिफारिस गरेको छ । बढुवा समितिको शुक्रबारको बैठकले कार्यक्षमताका आधारमा लेखा परीक्षणका १५, तथ्याङ्कका २, इन्जिनियरिङ (जनरल) ८ र इन्जिनियरिङ (हाइवे)तर्फ १४ गरी ३९ जनाको नाम बढुवाका लागि सिफारिस गरेको हो । लेखा परीक्षण समूहका केदारप्रसाद खकुरेल, अगमबाबु पुरी,…
सम्पत्ती न्यूज
२९ माघ २०७८, शनिबार