बीमा कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न दिने निर्णय
काठमाडौँ । बीमा प्राधिकरणले केही बीमा कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न दिने निर्णय गरेको छ । मर्जरमा गएर पनि पूँजी वृद्धि गर्न नसकेका कम्पनीलाई हकप्रद शेयर जारी गर्न दिने प्राधिकरणले जनाएको छ । निर्जीवन बीमातर्फ पूँजी नपुगेका ५ कम्पनीले हकप्रद शेयर जारी गर्न पाउँछन् । हिमालयन एभरेष्ट इन्सुरेन्स, नेको इन्सुरेन्स, युनाइटेड अजोड इन्सुरेन्स, शिखर इन्सुरेन्स, सानिमा जिआइसी इन्सुरेन्सले अब हकप्रद…
सम्पत्ती न्यूज
३२ श्रावण २०८०, बिहीबार