image

पार्टीहरुलाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार

पार्टीहरुलाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपाल बार काठमाडौं-नेपाल बार एसोसिएसनले दलका नेताहरुलाई ध्यानाकर्षण-पत्र बुझाउने भएको छ। प्रधानन्यायाधीश चलेन्द्र शमशेर राणाविरुद्ध आन्दोलनमा रहेको बारले प्रधानन्यायाधीश राणालाई पदमुक्त गर्न माग गर्दै ध्यानाकर्षण-पत्र बुझाउने भएका हुन्। नेपाल बारले राजनीतिक दलहरुलाई सोमबार दिउँसो २ बजे ध्यानाकर्षण-पत्र बुझाउने कार्यक्रम तय गरेको बताईएको छ । शुक्रबार प्रधानन्यायाधीश राणाले तत्काल राजीनामा दिनुपर्ने मागसहित नेपाल बार एसोसिएसनले एकहप्ते आन्दोलनका कार्यक्रम…

सम्पत्ती न्यूज
६ मंसिर २०७८, सोमबार