बेन्च बहिष्कार गर्ने नेपाल बारको चेतावनी
काठमाडौँ-आज प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँगको भेटपछि नेपाल बारका अध्यक्ष चन्द्रेश्वर श्रेष्ठले बेन्च बहिष्कार गर्नेसम्मको अवस्था आउन सक्ने बताएका छन् । बार र न्यायपालिका मिलेर जानुको विकल्प नभएको बताउदै उनले सञ्चारकर्मीसँगको कुराकानिमा बेन्च बहिष्कारको चेतावनी दिएका हुन् । प्रधानन्यायाधीशसँगको आजको छलफलका क्रममा प्रधानन्यायाधीशले नेपाल बार र न्यायपालिका मिलेरै जानुपर्ने धारणा राखेको अध्यक्ष श्रेष्ठले बताएका छन् । छलफलका क्रममा आफूहरुले संस्थाको सुधार…
सम्पत्ती न्यूज
७ कार्तिक २०७८, आईतवार