माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्री तथा पार्टी अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतमामा बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको हो । बैठकमा विकसित राजनीतिक घटनाक्रमको प्रचण्डले ब्रिफिङ गर्नुका साथै आगामी रणनीति र सरकारी मोर्चामा प्रभावकारी भूमिका खेल्नेबारेमा छलफल केन्द्रीत हुने बताइएको छ ।
सम्पत्ती न्यूज
११ पुष २०७९, सोमबार