सङ्गठन विस्तारमा तीव्रता दिँदै नेकपा एस
सङ्गठन विस्तारमा तीव्रता दिँदै नेकपा एस काठमाडौँ-नेपाल कम्युनिष्ट पार्टी (एकीकृत सामाजवादी)ले काभ्रेपलाञ्चोकमा आफ्नो सङ्गठन विस्तारलाई तीव्रता दिएको छ । उसले दैनिकजसो वडा कमिटी गठनसँगै जनवर्गीय सङ्गठन विस्तार अभियानलाई तीव्र बनाएको हो । आइतबार धुलिखेल–१२ वडा कमिटी गठन गर्यो भने पार्टीले शनिबार चौँरीदेउराली–८ मा वडा कमिटी गठन र पनौती नगरमा युवासङ्घ गठन गरेको छ । समाजवादीले युवासङ्घ, किसान र महिला सङ्गठनलाई…
सम्पत्ती न्यूज
२० पुष २०७८, मंगलवार