कोरोना संक्रमणबाट संसारभरि १ सय ५८ जना नेपालीको मृत्यु
काठमाडौँ । कोरोना (कोभिड–१९) को सङ्क्रमणबाट हालसम्म विश्वभर १ सय ५८ नेपालीको मृत्यु भएको छ भने विदेशमा २६ हजार दुई सय २७ जनामा भाइरस संक्रमणको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विदेशमा रहेका १८ हजार ७०० नेपालीमा संक्रमण मुक्त भएका छन् भने खाडी मुलुकमा रहेका आठ हजारभन्दा बढी नेपालीमा संक्रमण भेटिएको छ । एनआरएनएले सम्बन्धित देशस्थित…
सम्पत्ती न्यूज
१४ असार २०७७, आईतवार