राजश्वमा शाक्य:भन्सारमा भट्टराई
काठमाडौँ-सहसचिव रितेश कुमार शाक्यलाई आन्तरिक राजश्व विभागको महानिर्देशकमा नियुक्त गरिएको छ । अर्थ मन्त्रालयले मन्त्रालयका सहसचिव एवं प्रवक्ता शाक्यलाई आइतबार महानिर्देशको जिम्मेवारी दिइएको हो । तत्कालीन महानिर्देशक शोभा कान्त पौडेललाई अर्थबाटै बाहिर्याउँदै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा तानेर शाक्यलाई विभागको महानिर्देशकको जिम्मेवारी दिईएको हो । यसैगरी भन्सार विभागको महानिर्देशकमा कमल भट्टराईलाई नियुक्त गरिएको छ । सार्वजनिक वित्त…
सम्पत्ती न्यूज
२ फाल्गुन २०७८, सोमबार