प्रदेश नंं. २ अब मधेस प्रदेश
प्रदेश नंं. २ अब मधेस प्रदेश काठमाडौं-प्रदेश नंं. २ को नाम दुई तिहाई मतका साथ मधेस कायम भएको छ । प्रदेश नं. २ प्रदेशसभाको आज बसेको बैठकले प्रदेश २ को नाम तिहाई मतका साथ मधेस कायम गरेको हो । प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै प्रदेशको नामकरणका लागि भएको मतदानमा ९९ जना प्रदेश सदस्य सहभागी थिए । जसमा…
सम्पत्ती न्यूज
३ माघ २०७८, सोमबार