नेकपा एसको ‘जानकी प्रदेश’ प्रस्तावमा एमालेको समर्थन
नेकपा एसको ‘जानकी प्रदेश’ प्रस्तावमा एमालेको समर्थन जनकपुरधाम-प्रदेश २ को नामकरणका सम्बन्धमा नेकपा एकीकृत समाजवादी पार्टीले गरेको प्रस्तावमा नेकपा एमालेले समर्थन जनाएको छ । सुरुमा नेकपा एमालेले प्रदेशको नाम ‘जनक प्रदेश’ राख्न प्रस्ताव दर्ता गराएको थियो । तर नेकपा एकीकृत समाजवादीले ‘जानकी प्रदेश’ राख्न प्रस्ताव गरेपछि एमाले पनि जानकी प्रदेशकै पक्षमा उभिएको हो । शुक्रवार बसेको प्रदेशसभाको आठौँ अधिवेशनको दोश्रो…
सम्पत्ती न्यूज
११ पुष २०७८, आईतवार