धनराज गुरुङले सहकारीको रकम अपचलन गरेको देखियो, छानविनका लागि सिफारिस
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारीको रकम अपचलन गरेको देखिएको छ । सहकारी ठगीसम्बन्धी संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलन गरेको कागजात भेटिएको छ । समितिले तयार पारेको प्रतिवेदनमा ललितपुरको मितेरी बचत तथा ऋण सहकारी संस्थाको करिब १४ करोड रुपैयाँ अपचलनमा गुरुङ र उनकी श्रीमती ज्योति गुरुङको संलग्नता रहेको पाइएको हो । समितिले छानबिन गरिरहेका बेला सहकारी…
सम्पत्ती न्यूज
३१ भाद्र २०८१, सोमबार