बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश
काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झालाई पुर्पक्षका लागि थुनामा पठाउन जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ । न्यायाधीश तीर्थराज केसीको इजलासले झालाई थुनामा पठाउन आदेश दिएको हो । केसीको इजलासमा झाविरुद्धको मुद्दाको थुनछेक बहस भएको थियो । प्रहरी अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले साउन २९ गते काठमाडौं जिल्ला अदालतमा झाविरुद्ध मुद्दा दायर गरेको थियो ।…
सम्पत्ती न्यूज
२ भाद्र २०८१, आईतवार