माओवादीको आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा
काठमाडौं-नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आगामी राष्ट्रिय सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको छ । मंगलवार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले सम्मेलन काठमाडौंमा गर्ने निर्णय गरेको हो । केन्द्रको बैठकले राष्ट्रिय सम्मेलन पुस ११–१३ गतेसम्म सम्पन्न गर्ने निर्णय समेत गरेको छ । बैठकले प्रदेश इन्चार्ज र अध्यक्ष तोकेको र प्रदेश पदाधिकारीको सम्बन्धमा पार्टीका केन्द्रीय अध्यक्ष प्रचण्डको उपस्थितिमा सम्बन्धित प्रदेश…
सम्पत्ती न्यूज
२४ कार्तिक २०७८, बुधबार