बजेटमा मन्त्रालयगत छलफल सुरु (प्रत्यक्ष प्रसारण)
प्रतिनिधि सभा बैठक सुरु भएको छ । सोमबार बिहान ११ बजेदेखि सङ्घीय संसद भवनमा बैठक सुरु भएको हो । बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले यौन हिंसाविरुद्ध केही ऐनलाई संशोधन गर्ने विधेयक २०७९ माथि विचार गरियोस् भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्नुहुने छ । त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा ९कोइराला०ले फौजदारी कसुर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने…
सम्पत्ती न्यूज
२३ जेष्ठ २०७९, सोमबार