नव नियुक्त प्रदेश प्रमुखहरूले आज सपथ लिदै
काठमाडौं । नव नियुक्त प्रदेश प्रमुखहरूले आज पद तथा गोपनीयताको शपथ लिने भएका छन् । शीतलनिवासमा अपराह्न ५ बजे उनीहरूको शपथ कार्यक्रम तय भएको छ । बागमतीमा दीपकप्रसाद देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीले राष््ट्रपति रामचन्द्र पौडेल समक्ष प्रदेश प्रमुखको शपथ लिन लागेका हुन् । मन्त्रिपरिषद्को सिफारिसमा संविधानको धारा १६३ को उपधारा ९२० बमोजिम राष्ट्रपति पौडेलले उनीहरूलाई बुधबार…
सम्पत्ती न्यूज
१७ श्रावण २०८१, बिहीबार