रास्वपाको निर्वाचन कार्यतालिका सार्वजनिक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय निर्वाचन आयोगले निर्वाचन कार्य तालिका सार्वजनिक गरेको छ । आयोगले आज दिउँसो २ बजेबाट सुरु हुने प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गतका नर्वाचन कार्य तालिका सार्वजनिक गरेको हो । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले शनिबार साँझ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो। आयोगका प्रमुख भुवन केसीले जारी गरेको कार्यतालिकामा आजै राति महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशित गरिने भएको…
सम्पत्ती न्यूज
७ असार २०८३, आईतवार