प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक

Nepal Cover
५ असार २०८३, शुक्रबार
image

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक आह्वान गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार बैठक आज दिउँसो ४:३० बजे सिंहदरबारमा बस्ने तय भएको छ ।

बैठकमा समसामयिक विषय र मन्त्रालयहरुका नियमित प्रस्तावहरुमाथि छलफल तथा निर्णय हुने बताइएको छ ।