संसदीय समितिमा लगातार ५ बैठकमा अनुपस्थित भए पदमुक्तिको सिफारिस
काठमााडौं । अबदेखि संसदीय समितिको बैठकमा सांसदहरूको उपस्थिति अनिवार्य हुने भएको छ । प्रतिनिधिसभाअन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समितिले बैठकमा उपस्थितिसम्बन्धी कडाइ गर्ने गरी नयाँ कार्यविधि लागू गरेको छ। नयाँ व्यवस्था अनुसार लगातार पाँच वटा बैठकमा अनुपस्थित रहने सांसदलाई कारबाही सिफारिस गर्न सकिने प्रावधान राखिएको छ। समितिले यसअघि रहेको व्यवस्थालाई निरन्तरता दिँदै आन्तरिक कार्यविधि अद्यावधिक गरेको हो। कार्यविधिको बुँदा…
सम्पत्ती न्यूज
७ असार २०८३, आईतवार