एक वर्षमा २६ हजार ९ सय १८ भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपायो अनुसन्धान आयोगल आर्थिक वर्ष २०८०/०८१ मा २६ हजार ९ सय १८ वटा भ्रष्टचार सम्बन्धि मुद्दा दायर गरेको छ । आज शितलनिवासमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रपति रामचन्द्र पौडेललाई वार्षिक प्रतिवेदन बुझाउने क्रममा सो तथ्याङ् सार्वजनिक गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले अघिल्लो आर्थिक वर्षबाट जिम्मेवारी सरेर आएका ९ हजार २६८ उजुरीहरू…
सम्पत्ती न्यूज
३० भाद्र २०८१, आईतवार