मन्त्रिपरिषद् बैठक बस्दै, दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय
काठमाडौँ । मन्त्रिपरिषद् बैठक आज बस्दै छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिँहदरवारमा दिउँसो एक बजेका लागि बैठक बोलाएका हुन् । आजको बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूमाथि छलफल तथा निर्णय हुनेछ भने पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल हुने बताइएको छ । आजको बैठकले प्रशासन र प्राविधिक तर्फ दुई सहसचिवलाई सचिवमा बढुवा गर्ने निर्णय पनि गर्दै छ ।…
सम्पत्ती न्यूज
३ जेष्ठ २०८१, बिहीबार