६१ किलो सुन तस्करी प्रकरण: रोकालाई प्रहरीले अदालतमा पेश
काठमाडौं । ६१ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई प्रहरीले अदालतमा पेश गरेको छ । शुक्रबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का प्रवक्ता एसपी युवराज खड्काले रोकाविरुद्ध मुद्दा दर्ता भइसकेकाले सरकारी वकिलमार्फत अदालत लगिएको बताए । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौँको टोखाबाट पक्राउ गरेको थियो । इन्टरपोलको डिफ्यूजन नोटिस जारी भएकी रोका सुन तस्करीमा संलग्न बेल्जियम…
सम्पत्ती न्यूज
८ असार २०८२, आईतवार