मापदण्ड विपरीत सरुवा भएको भन्दै कर्णाली प्रदेशका कर्मचारीमा असन्तुष्टि, को कहाँ पुगे हेर्नुहोस् सूची
काठमाडौं । कर्णाली प्रदेश सरकारले सूची अनुसार, श्रेणीविहिनदेखि अधिकृत आठौं तहसम्मका एकसय बढी कर्मचारीहरुलाई कामकाज सरुवा गरेको छ । प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अनुसार, सो प्रदेशका श्रेणीविहिन २, सहायक स्तर पाँचौं ११, राजपत्र अनकित द्धितीय एक र प्रथम पाँच गरि एकसय भन्दा बढी कर्मचारी सरुवा गरेको बुझिएको छ । सरुवाका विषयलाई लिएर कर्मचारीहरुमा चर्को असन्तुष्टि रहेको बुझिएको छ ।…
सम्पत्ती न्यूज
४ भाद्र २०८१, मंगलवार