नर्सिङमा भर्ना रोक्न १५ कलेजलाई सीटीईभीटीको निर्देशन
नर्सिङमा भर्ना रोक्न १५ कलेजलाई सीटीईभीटीको निर्देशन काठमाडौं-प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT)ले नर्सिङको प्रमाणपत्र तहमा भर्ना नलिन १५ वटा कलेजलाई निर्देशन दिएको छ । सीटीईभीटीको परीक्षा नियन्त्रण कार्यलयले सूचना जारी गर्दै ति कलेजले भर्ना लिदा चिकित्सा शिक्षा ऐन २०७५ को दफा ४२ र चिकित्सा शिक्षा आयोगको २०७७ साउन ३० गतेको निर्णय विपरित हुने बताइएको छ । त्यस्तै ती…
सम्पत्ती न्यूज
२२ मंसिर २०७८, बुधबार