पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजित नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घण्टामा थप २ सय ४ जनामा संक्रमण पुष्टि भएको जानकारी दिइएको हो । यो सँगै नेपालमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १६ हजार १ सय ६८ पुगेको छ । संक्रमितमध्ये ७ हजार ५ सय ४७ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले…
सम्पत्ती न्यूज
२३ असार २०७७, मंगलवार