July 4, 2020
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेट रद्द गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्न राष्ट्रपति कार्यालय शीतल निवास पुगेका छन् ।
नेकपा अध्यक्षद्वयको आज बस्ने भनिएको बैठक भोली बिहानलाई सारेर ओली शितल निवास पुगेका हुन् ।
त्यसैगरि प्रधानमन्त्री ओलीले मन्त्री तथा राज्यमन्त्रीहरुलाई साँझ ७ बजे बालुवाटार बोलाएका छन् । वर्तामान राजनीतिक अवस्थाको बारेमा “बिफिङ” गर्नको लागि बालुवाटार बोलाइएको मन्त्रालय स्रोतले जनाएको छ ।
प्रकाशित मिति:July 4, 2020
November 25, 2024