गर्भवती श्रीमतीलाई आउँदैछु भनेर बस चढेका सुरेश र जगतलाई पहिरोले लग्यो, श्रीमानको मृत्युको खबरले श्रीमती बेहोस
काठमाडौं । घरमा गर्भवती श्रीमती र बा–आमालाई छिट्टै धन कमाएर आउने भन्दै भारत गएका सल्यानका दुई युवा अब कहिल्यै नआउनेगरी अस्ताएका छन् । हिमाचल प्रदेशको किन्नोर जिल्लामा दुबैजना चढेको बसलाई अचानक माथिबाट आएको पहिरोले बगाएपछि घरमा आउँदै गरेका सुरेश र जगतको यात्रा सधैका लागि अन्त्य भएको दुःखद खबर गाउँमा आएको हो । सल्यानको त्रीवेणी गाउँपालिका–३ टोट्के निबासी सुरेश खत्री र…
सम्पत्ती न्यूज
१६ भाद्र २०७८, बुधबार