उपनिर्वाचनबाट एक्लै चुनाव लड्ने जनादेश प्राप्त : अध्यक्ष दाहाल
काठमाण्डू, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रष्टाचारविरुद्ध आफूले अघि सारेका एजेन्डा उपनिर्वाचनबाट अनुमोदित भएको बताएका छन्। ‘निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ,’ दाहालले विज्ञप्तिमार्फत भनेका छन्, ‘विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ। उनले सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको मूल एजेन्डामा…
सम्पत्ती न्यूज
१७ मंसिर २०८१, सोमबार