महालक्ष्मी नगरपालिकामा अत्यावश्यक बाहेकका सबै सेवा बन्द
ललितपुर । महालक्ष्मी नगरपालिकाले अत्यावश्यकबाहेक सम्पूर्ण सेवा बन्द गरेको छ। नगरभित्रका केही ठाउँमा कोरोनाको संक्रमण बढेकाले जोखिम नियन्त्रण गर्न यस्तो निर्णय गरेको नगरपालिकाले अत्यावश्यक बाहेकका सम्पुर्ण सेवा बन्द गरेको हो । नगरपालिकाको निर्देशन अवज्ञा गर्नेलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारवाही हुने नगरपालिका प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिए। महालक्ष्मी नगरपालिका–७ मा कोरोनाको जोखिम बढ्दै गएको छ। ८ र ९ वडामा…
सम्पत्ती न्यूज
२५ असार २०७७, बिहीबार