स्वास्थ्य सेवा विभागले माग्यो ८ जना कर्मचारी (सूचनासहित)
काठमाडौँ । स्वास्थ्य सेवा विभागले (कोभिड–१९) प्रतिकार्यका लागि कर्मचारी माग गरेको छ । कोरोना भाइरस (कोभिड–१९) विरुद्धको प्रतिकार्यका लागि ८ जना कर्मचारी माग गरिएको सूचनामा उल्लेख छ ।सातै प्रदेशमा एक-एक जना र एक जना व्यवस्थापन महाशाखाका लागि गरी आठ जना कर्मचारी माग गरेको हो । आज (शुक्रबार) जारी सूचनामा फार्मेसी वा जनस्वास्थ्य विषयमा स्नातक गरेको वा फार्मेसी विषयमा डिप्लोमा पास…
सम्पत्ती न्यूज
२ बैशाख २०७९, शुक्रबार