एनआइसी एसियाको यस्तो छ ७ प्रदेशका लागि तालिका, उपत्यकामा आज यी ४ शाखा खुल्ला,
काठमाडौँ । सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड—१९ को संक्रमण रोकथाम तथा नियन्त्रणलाई थप प्रभावकारी बनाउँन ३ गते राती १२ बजेदेखि १० गते सम्मको लागि उपत्यकामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा जारी भएपछि बैंक तथा वित्तीय संस्थाहरुलाई पनि सिमित मात्रामा खोल्न निर्देशन दिएको हो । सरकारको निर्देशनलाई पालना गर्दै एनआइसी एसिया बैकले आज (आइतबार) उपत्यकामा पुलचोक, नयाँ वानेश्वर सामाखुसी…
सम्पत्ती न्यूज
७ भाद्र २०७७, आईतवार