स्वदेशी सुपारीको बजार अन्योलमा
काठमाडौँ । धान र चिया उत्पादनका लागि प्रसिद्ध झापा महत्त्वपूर्ण नगदे कृषि बाली ‘सुपारी’को उर्वर जिल्लाका रुपमासमेत चिनिएको छ । धार्मिक कार्यमा न्वारान र विवाहदेखि मृत्यु संस्कारसम्म नभई नहुने सुपारीलाई औषधीय गुणयुक्त मानिन्छ । हिन्दु धर्ममा सुपारीको दानालाई गणेशका रूपमा पूजा गरिने चलन छ । यसको दानालाई फरक स्वादका लागि पानको पातसँग मुखमा चपाउने र पाहुनाको स्वागत गर्ने खाद्य वस्तुका…
सम्पत्ती न्यूज
२४ श्रावण २०८०, बुधबार