दुवै महानिरीक्षकको कार्यकालमा सुरक्षा व्यवस्था सुदृढ हुने अपेक्षा
काठमाडौं - गृहमन्त्री बालकृष्ण खाणले नेपाल प्रहरी र सशस्त्र प्रहरीका नवनियुक्त महानिरीक्षकद्वय धीरजप्रताप सिंह र राजु अर्यालको कार्यकालमा मुलुकको शान्ति सुरक्षा सबल र सुदृढ बन्ने अपेक्षा सरकारको रहेको बताउनुभएको छ । महानिरीक्षकको पदभार ग्रहणपछि मन्त्रालयमा भएको भेटमा महानिरीक्षकद्वयलाई गृहमन्त्री खाणले वैशाख ३० मा हुन लागेको स्थानीय तह निर्वाचन स्वच्छ, निष्पक्ष र धाँधलीरहितरूपमा सम्पन्न गर्न आवश्यक तयारीका साथ लाग्न निर्देशन दिनुभयो…
सम्पत्ती न्यूज
१९ बैशाख २०७९, सोमबार