राष्ट्रिय वनबाटै ३० करोडको नदीजन्य पदार्थ उत्खनन गरेर बिक्री
काठमाण्डू, १३ सय बिगाहाभन्दा बढी सरकारी वन क्षेत्र अतिक्रमण गरी माछापोखरी बनाउँदा समेत सरोकारवाला सरकारी निकायले कुनै एक्सन लिन नसकेको र उल्टै अवैध काममा केन्द्र सरकारबाट झन्डै ३० करोड र प्रदेश सरकारबाट २० करोड रुपियाँ गएको पाइएको छ। सर्लाहीको वागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मुक्तान, जिल्ला समन्वय समितिका तात्कालीन प्रमुख मेथुर चौधरी, तात्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार…
सम्पत्ती न्यूज
१८ पुष २०८१, बिहीबार